Okebiz Video Search



Title:कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास 2077|| GANGA SNAN| BAGMATIRIVER || HOLYBATH
Duration:09:58
Viewed:83,773
Published:01-11-2020
Source:Youtube

र्दशकवृन्द हाम्रो च्यानल सारङ्गा टिभी लाई लाईक,सेयर, कमेन्ट अनि सब्स्क्राईब गर्न भने नभुल्नुहोला । सुचनामुलक सन्देशमुलक एवं मनोरञ्नजनात्मक सामाग्रीका लागी हाम्रो युटुब च्यानल लाई Like, Share, Comment and Subscribe गर्नुहोला । तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
#holybath #nepaliCulture #hinduwomen_devghat

आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाआरधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गरे ।

To stay updated please CLICK HERE to SUBSCRIBE: https://www.youtube.com/channel/UC-fW...

Saranga TV is authorized to upload this video. Using of this video on other channels without prior permission will bue strictly prohibited. (Embedding to the websites is allowed)

Connect With Saranga Television
© Saranga TV 2020

Thank You !

SHARE TO YOUR FRIENDS


Download Server 1


DOWNLOAD MP4

Download Server 2


DOWNLOAD MP4

Alternative Download :



SPONSORED
Loading...
RELATED VIDEOS
Holy bath In Bagmati River , Panchami Bathing in Bagmati River Holy bath In Bagmati River , Panchami Bathing i...
14:44 | 470
2018 05 09 Харинама 9 мая в Москве 2018 05 09 Харинама 9 мая в Мос...
37:54 | 613,430
COBRA GYPSIES - full documentary COBRA GYPSIES - full documentary
52:33 | 25,874,514
NEPALI HINDU WOMENS OPEN HOLY BATH IN SALINADI RIVER || स्वोस्थानी शालीनदी मेला 2020 NEPALI HINDU WOMENS OPEN HOLY BATH IN SALINADI ...
45:28 | 396,115
Trekking to Langtang and Kyanjin Gompa Valley in Nepal | Travel Video Trekking to Langtang and Kyanjin Gompa Valley i...
36:01 | 138,819
तीजको आज अन्तिम दिन यसरी स्नान गर्दै नेपाली हिन्दु नारीहरु Kalakhabar TV तीजको आज अन्तिम द...
16:26 | 780,299
Gangasagar Mela 2019 | Makar Sankranti Ganga Snan | Gangasagar Sea Beach Cinematic Full HD 1080P Gangasagar Mela 2019 | Makar Sankranti Ganga Sn...
18:31 | 318,109
Mountains (Full Episode) | Hostile Planet Mountains (Full Episode) | Hostile Planet
47:23 | 300,657