Okebiz Video Search



Title:Open Holy Bath-Salinadi Mela-Sankhu-Hindu Nepali Women-सालीनदि मेला-साँखु-काठमाडौँ-नेपाल
Duration:09:17
Viewed:9,824
Published:16-03-2021
Source:Youtube

Open Holy Bath-Salinadi Mela-Sankhu-Hindu Nepali Women-सालीनदि मेला-साँखु-काठमाडौँ-नेपाल
#Open_holy_bath #Nepali_women #Salinadi
हरेक वर्ष हुने एक महिने सालीनदि मेला पौष शुल्क पुर्णिमाको दिन शुरु भयर माघ शुल्क पुर्णिमाको दिन समापन हुने गर्दछ। काठमाडौँको साँखुमा यो एक महिनाको अवधिमा हिन्दु महिला तथा पुरुषहरु विभिन्न ठाउँबाट सालीनदीमा गयर माहा स्नान् गरि माधव नारायण, श्री स्वस्थानी माता र अन्य देवी देवताहरुको पूजा आजा गर्दछन भने सालीनदि किनारमा बालुवाको शिव लिङ्ग बनायर पूजा पनि गर्छन। यो अवधिमा एक भक्ति भै श्री स्वस्थानी माताको ब्रत बसी श्री स्वस्थानी कथा श्रवन गर्ने गर्दछन। सालीनदि आउन नसक्नेहरु आ - आफ्नो ठाउँको नजिकैको खोला नालामा गयर स्नान् गरि आफ्नै घरमा ब्रत बस्ने चलन छ। पौष शुल्क पुर्णिमाको दिन शुरु भयको यो मेला तथा ब्रत पौष शुल्क पुर्णिमाको दिन जाग्राम बसी १०८ सेल रोटि तथा १०८ नै विभिन्न खानाको परिकार तयार गरेर फलाहार गरि बिसर्जन गर्ने चलन छ। यो ब्रत बसी कथा श्रवण गर्नाले मनोकांछा पुरा भै सुख शान्ति मिल्ने विश्वास छ। There is open holy bath at Salainadi every year. It takes one months. It is very famous as Salinadi Mela. In this period many people come to visit and take a holy bath as Salinadi river.

SHARE TO YOUR FRIENDS


Download Server 1


DOWNLOAD MP4

Download Server 2


DOWNLOAD MP4

Alternative Download :



SPONSORED
Loading...
RELATED VIDEOS
आज तीजको अन्तिम दिन महिलाहरु बागमति  खोलाको किनारमा नुहाएर तीजलाई बिदाई  गर्दै Kalakhabar TV आज तीजको अन्तिम द...
18:25 | 117,517
Linda Ronstadt: The Sound of My Voice Linda Ronstadt: The Sound of My Voice
33:43 | 0
Chicago: The Terry Kath Experience Chicago: The Terry Kath Experience
19:44 | 0
Muscle Shoals Muscle Shoals
51:12 | 0
पाथिभरा मन्दीरमा चमत्कार:दर्शन गर्र्दा मन्दिरमा जे माग्यो त्यही पुरा हुने,पूजारीले खुलाए यस्तो रहस्य पाथिभरा मन्दीरमा ...
10:35 | 302
Woodturning - Cherry Root ball to Amazing Vase Woodturning - Cherry Root ball to Amazing Vase
12:56 | 67,545
तिहार भित्रको बैज्ञानिक रहस्य | Interview with Harihar Adhikari तिहार भित्रको बैज...
15:07 | 14,527
Alaska - The Last Frontier | Free Documentary Nature Alaska - The Last Frontier | Free Documentary N...
43:34 | 577,914

shopee ads