Title | : | सगरमाथा हिमालको शिखरबाट के देखिन्छ ? || Mount Everest about interesting information |
Duration | : | 08:14 |
Viewed | : | 4,984 |
Published | : | 31-10-2018 |
Source | : | Youtube |
#Mount_Everest
#सगरमाथा_हिमाल_बारे_धेरैलाई_थाहा_नभएको_कुरा
प्रीय दर्शक मित्रहरु,
प्रस्तुत भिडियो बिश्वको सबै भन्दा अग्लो हिमाल Mount Everest को बारेमा थोरैलाइ मात्र जानकारी भएको सगरमाथाका केही रहस्यमय बास्तविकताहरुको बारेमा जानकारी दिलाउनको निम्ती प्रस्तुत भिडियो यहाहरु समक्ष समावेश गरेका छौ ? भिडियोमा सगरमाथा आरोहणका गतिविधीहरुको साथमा सगरमाथा आरोहण गर्दा आई पर्ने कठिन परिस्थितीहरुको बारेमा एवम सगरमाथाको शिखरबाट के देखिन्छ ? भन्ने कुराहरु लगायत यस Documentray मार्फत सगरमाथा सम्बन्धी बिविध जानकारिहरु दिलाएका छौ । यश भिडियोलाई धेरै भन्दा धेरै मित्रहरुले सेयर गरि दिनु होला ताकी अन्य मित्रहरुले पनि केही बुझ्ने वा जान्ने मौका पाउन साथै कमेन्ट मार्फत यहाहरुको सल्लाह सुझाव एवम प्रतिकृयाहरुको अपेक्षा गर्दछौ । धन्यवाद ।
यस्तै यस्तै ताजा ताजा अपडेटहरुको अलावा बिभिन्न ज्ञानबर्दक, मनोरन्जन एवम जनचेतना मुलुक बिषय बस्तुहरुको अलावा ताजा ताजा न्युजहरुको निम्ति कृपया हाम्रो च्यानललाई सस्क्राइब गरि दिनु होला । धन्यवाद ।
#Hamrochannel
SHARE TO YOUR FRIENDS
Scan me