Okebiz Video Search



Title:Kantipur Samachar | कान्तिपुर समाचार, १५ श्रावण २०७७
Duration:45:20
Viewed:59,975
Published:30-07-2020
Source:Youtube

Kantipur Samachar | कान्तिपुर समाचार, १५ श्रावण २०७७

आजका मुख्य समाचारहरु -

* निर्मला बलात्कार र हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका ८ प्रहरीलाई अदालतको सफाइ / घटनाको दुई वर्ष बित्दासमेत हत्यारा भने पत्ता लागेन ।

* काठमाडौँमा महामारी तीब्र बन्दै / आज मात्रै ४८ संक्रमित थपिए / ३ सय ८४ बिरामीमध्ये १२ जना आईसीयू र एकजना भेन्टिलेटरमा ।

* पहिरोले घर पुरिँदा कालिकोटमा मृत्यु हुनेको संख्या १४ पुग्यो / सातजना अझै बेपत्ता / वर्षाले कैलालीका ६ हजार घर डुबानमा ।

* सरकारी प्रणाली छलेर आईएनजीओले गरे पाँच वर्षमै १ खर्ब रुपैयाँभन्दा बढी खर्च / नियामक निकायको चरम बेवास्ता ।

* महामारीका कारण थलिएका घरेलु फुटबल प्रतियोगिता थालनीमै अन्योल / सरकारी निर्णयहीनताले ए डिभिजन लिगको नयाँ सिजन अनिश्चित ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

SHARE TO YOUR FRIENDS


Download Server 1


DOWNLOAD MP4

Download Server 2


DOWNLOAD MP4

Alternative Download :



SPONSORED
Loading...
RELATED VIDEOS
Kantipur Samachar | कान्तिपुर समाचार, १८ श्रावण २०७७ Kantipur Samachar | कान्तिपुर...
42:56 | 82,809
Peace, Democracy, and Development: Nepal’s Prime Minister K. P. Sharma Oli Peace, Democracy, and Development: Nepal’s Pr...
11:39 | 564,294
बिदेशीलाई कम्फर्टेबल सरकार बनाउने?:प्रधानमन्त्री के पी ओली बिदेशीलाई कम्फर्...
24:36 | 55,558
Kantipur Samachar | कान्तिपुर समाचार, १९ फागुन २०७४ Kantipur Samachar | कान्तिपुर...
44:15 | 16,832
Kantipur Samachar | कान्तिपुर समाचार, २५ चैत्र २०७७ Kantipur Samachar | कान्तिपुर...
35:07 | 44,861
Kantipur Samachar | कान्तिपुर समाचार, २६ माघ २०७५ Kantipur Samachar | कान्तिपुर...
40:38 | 37,276
Kantipur Samachar | कान्तिपुर समाचार, १५ फागुन २०७७ Kantipur Samachar | कान्तिपुर...
30:05 | 88,245
Kantipur Samachar | कान्तिपुर समाचार, २४ फागुन २०७७ Kantipur Samachar | कान्तिपुर...
41:04 | 67,911