Title | : | Day - 2 श्री मार्कण्डेय पुराण संगीतमय कथा ||पाथिभरा धाम ताप्लेजुङ्ग Markandeya Puran by Kuber Subedi |
Duration | : | 03:01:13 |
Viewed | : | 120,154 |
Published | : | 16-07-2021 |
Source | : | Youtube |
नेपालका पबित्र र पुण्यमय धार्मिक तिर्थस्थलहरुमा तिर्थको महत्व र पौराणिक महिमा सहित आर्ष ऋषि परम्परा बाट १८ महापुराणको प्रत्यक्ष प्रसारण गरीने क्रममा अईले तपांईहरु हेरिरहनु भयेकाेछ पाथिभरा माताकाे मन्दिर ताप्लेजुङ्ग धामबाट नवाैं श्री मार्कण्डेय पुराण संगीतमय कथा वाचन कथा ब्यास पं कुबेर सुवेदी ज्यू बाट २०७८ श्रावणकाे १ गते बाट ५ गते सम्म धर्म दर्शन युट्युव बाट विशेष प्रसारण घरै बसेर तिर्थ धामहरुको दर्शन गर्दै कथा श्रवण गरेर खुसी र प्रसन्नताका १८ महापुराणमा साथ सेवा र सहयाेगकाे लागी -
थप सम्पुर्ण जानकारीको लागि सम्पर्क नम्बर हरु
Nic asia bank
Damak jhapa
Name:- Dharma Darshan Foundation Nepal
A/c number:0344150046169002
Swift code:NICENPKA
Ph-9801405051
SHARE TO YOUR FRIENDS
Scan me