Title | : | नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन | CPN UML | Chitwan | AP1HD |
Duration | : | 03:37:41 |
Viewed | : | 213,732 |
Published | : | 26-11-2021 |
Source | : | Youtube |
एमालेको दशौं महाधिवेशन आजदेखि
➢अधिकांश एमाले नेता कार्यकर्ता चितवनमा, नारायणी किनारमा उद्घाटनको तयारी
➢प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापन पत्र,
➢प्रधानमन्त्री कानुन व्यवसायीसँग परामर्शमा
➢महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने
➢उद्घाटनमा पाँच लाखको सहभागीता रहने एमालेको दाबी
➢महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र एक सय ३ जना परिवेक्षक सहभागी
➢उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन
➢२२ सय सुरक्षाकर्मी र दुई एआइजी फिल्डमा
➢१० बजेदेखि साँझ ५ बजेसम्म नारायणी पुलमा अत्यावश्यक बाहेकका अन्य सवारी निषेध
➢उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम
➢भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथिको उपस्थिती
➢बन्दसत्र भोली बिहान साढे ८ बजेदेखि सौराहाको होटल सेभेन स्टारमा
➢बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने
➢बन्दसत्रस्थलमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहने
Subscribe and Press the Bell icon to get all the News Update.
►
youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram:
instagram.com/ap1hdtelevision/
►TikTok:
tiktok.com/@ap1hd_tv
►YouTube:
youtube.com/ap1hdofficial
►Twitter:
twitter.com/AP1TV_Official
► Facebook:
www.facebook.com/ap1tv/
►Website:
ap1.tv/
©2021 AP1HD™
#Mahadibeshan #UML #Chitwan #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
SHARE TO YOUR FRIENDS
Scan me