Okebiz Video Search



Title:नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन | CPN UML | Chitwan | AP1HD
Duration:03:37:41
Viewed:213,732
Published:26-11-2021
Source:Youtube

एमालेको दशौं महाधिवेशन आजदेखि ➢अधिकांश एमाले नेता कार्यकर्ता चितवनमा, नारायणी किनारमा उद्घाटनको तयारी ➢प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापन पत्र, ➢प्रधानमन्त्री कानुन व्यवसायीसँग परामर्शमा ➢महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने ➢उद्घाटनमा पाँच लाखको सहभागीता रहने एमालेको दाबी ➢महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र एक सय ३ जना परिवेक्षक सहभागी ➢उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन ➢२२ सय सुरक्षाकर्मी र दुई एआइजी फिल्डमा ➢१० बजेदेखि साँझ ५ बजेसम्म नारायणी पुलमा अत्यावश्यक बाहेकका अन्य सवारी निषेध ➢उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम ➢भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथिको उपस्थिती ➢बन्दसत्र भोली बिहान साढे ८ बजेदेखि सौराहाको होटल सेभेन स्टारमा ➢बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने ➢बन्दसत्रस्थलमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहने Subscribe and Press the Bell icon to get all the News Update. ►youtube.com/c/ap1hdofficial?sub_confirmation=1 Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: instagram.com/ap1hdtelevision/ ►TikTok: tiktok.com/@ap1hd_tv ►YouTube: youtube.com/ap1hdofficial ►Twitter: twitter.com/AP1TV_Official ► Facebook: www.facebook.com/ap1tv/ ►Website: ap1.tv/ ©2021 AP1HD™ #Mahadibeshan #UML #Chitwan #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

SHARE TO YOUR FRIENDS


Download Server 1


DOWNLOAD MP4

Download Server 2


DOWNLOAD MP4

Alternative Download :



SPONSORED
Loading...
RELATED VIDEOS
बालेनको लगातार अग्रता, भरतपुरको प्रतिस्पर्धा थप रोचक । कान्तिपुर निर्वाचन विशेष | ३ जेष्ठ ०७९ | LIVE बालेनको लगातार अग...
00:00 | 0
भरतपुरमा रेणु र विजयको घम्सा-घम्सी, काठमाडौंमा बालनेको एकोहोरो अग्रता | AP1 ELECTION LIVE | AP1HD भरतपुरमा रेणु र व...
00:00 | 0
सेलिब्रेटी म्यादी प्रहरीको मन्त्र- कामलाई सानो-ठूलो नठानौँ | Tamasoma Jyotirgamaya | AP1HD सेलिब्रेटी म्याद...
53:06 | 143,880
गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट भारतीय प्रधानमन्त्री मोदीको सन्देश | Narendra Modi | Lumbini गौतम बुद्धको जन्म...
03:45 | 49,519
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  लुम्बिनीमा | Narendra Modi | Lumbini भारतीय प्रधानमन्...
26:06 | 115,038
रणनीतिक पालिकामा रोचक प्रतिश्पर्धा, कसको अवस्था कस्तो ? | AP1 ELECTION LIVE AP1HD रणनीतिक पालिकामा ...
10:08 | 150,814
म मलामीको संख्या बढाउन राजनीतिमा होमिएको हुँ ! | Dipak Singh | AP1HD म मलामीको संख्या ...
33:09 | 8,571
काठमाडौंको प्रर्दशनीमार्गमा लाग्यो बालेन्द्र शाह काठमाडौंको प्रर्...
14:43 | 32,483

shopee ads